मध्यवर्ती क्षेत्रमा बढ्दै बाघको गतिविधि, मानव- बाघ द्वन्द्वको जोखिम उच्च
चितवन । कोर क्षेत्रमा ठाउँको अभाव र भाले बाघहरूबीचको आपसी प्रतिस्पर्धाका कारण युवा तथा प्रजनन् उमेरका बाघहरू सुरक्षित बासस्थानको खोजीमा मध्यवर्ती क्षेत्र र मानव बस्तीतर्फ फैलिएका जनाइएको छ । मध्यव...