सडक नाटकमार्फत कुरीतिविरुद्ध किशोरकिशोरी
बालविवाह, छाउपडी प्रथा, लैङ्गिक हिंसा र विभेदजस्ता हानिकारक सामाजिक अभ्यासविरुद्ध जुम्लाका किशोरकिशोरी सडक नाटकमार्फत समुदायमा आवाज उठाउने तयारीमा जुटेका छन्।
बालविवाह, छाउपडी प्रथा, लैङ्गिक हिंसा र विभेदजस्ता हानिकारक सामाजिक अभ्यासविरुद्ध जुम्लाका किशोरकिशोरी सडक नाटकमार्फत समुदायमा आवाज उठाउने तयारीमा जुटेका छन्।
प्रदेशका १०९ पालिकाले वडास्तरसम्म कार्यक्रम पुर्याउँदै वृत्तचित्र, सडक नाटक, सञ्चारप्रचार र विशेष परामर्शमार्फत बालविवाहविरुद्ध जनमत निर्माण गर्नेछन्।
लुम्बिनी प्रदेश सरकारले प्रदेशका सबै स्थानीय तहमा बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
२० कात्तिक, घोराही (दाङ)। लुम्बिनी प्रदेश सरकारले प्रदेशका सबै स्थानीय तहमा बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ । प्रदेशलाई बालविवाहमुक्त बनाउने लक्ष्यसहित उक्त कार्यक्रम सञ्चालन गर्न लागेको हो । आर्थिक वर्ष २०८३/८४ का लागि स्थानीय …
मन्त्री सिता बादीले रुकुम पश्चिममा बालविवाह न्यूनीकरण तथा अन्त्यका लागि प्रचलित कानुनको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिएकी छन्।
जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले बालविवाह अन्त्य गर्न कानुनी व्यवस्थासँगै समाजको सोच र व्यवहारमा परिवर्तन आवश्यक रहेको बताउनुभएको छ । जनकपुरधाममा मङ्गलबार आयोजित बालविवाह अन्त्यसम्...
सुदूरपश्चिममा बालविवाह रोकथामका लागि प्रदेश सरकारले बर्सेनि बजेट छुट्याएर अभियान सञ्चालन गर्दै आए पनि कलिलै उमेरमा विवाह गर्ने क्रम रोकिएको छैन । यसले सरकारी अभियानको प्रभावकारिता र निरन्तरतामाथि नै प्रश्न उठ्दै आएको छ ।