Trending
साना मुलुकले बहुपक्षीय व्यापार प्रणालीको रक्षा गर्नुपर्छ : डब्लूटीओ प्रमुख World News
Ekantipur • 2w ago

साना मुलुकले बहुपक्षीय व्यापार प्रणालीको रक्षा गर्नुपर्छ : डब्लूटीओ प्रमुख

विश्व व्यापार संगठनको पत्रकार आउटरिच कार्यक्रमअन्तर्गत आयोजित अन्तरक्रियामा विश्व व्यापार संगठनकी महानिर्देशक एन्गोजी ओकोन्जो इवेलाले बहुपक्षीय व्यापार प्रणाली र यसका नियम कायम राख्न तथा त्यसलाई समर्थन गर्न साना मुलुकले नै सबैभन्दा बढी आवाज उठाउनुपर्ने बताइन् ।

Build #2612