बलुचिस्तानमा पाकिस्तानी सेनाको कारबाही, १० जनाको मृत्यु
पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा सुरक्षा बलले सञ्चालन गरेको कारबाहीमा १० जना आतङ्कवादी मारिएको पाकिस्तानी सेनाले जनाएको छ । पाकिस्तानी सेनाको जनसम्पर्क विभाग (आईएसपीआर) ले शुक्रबार ...
4
Read