पौडीमा निसर्ग बाटिका टिम च्याम्पियन
ट्रफी जितेको निसर्गले १३६३ अंक बटुलेको थियो । दोस्रो भएको एपिएफले ६१३ र तेस्रो भएको जेम्सले ६०६ अंक बटुलेका थिए ।
3
Read