Trending
‘अडियो चलेन’ भन्दै लिंक पठाए, क्लिक गर्नेबित्तिकै ६० अर्ब २९ करोड चोरे World News
Nagarik News • 2d ago

‘अडियो चलेन’ भन्दै लिंक पठाए, क्लिक गर्नेबित्तिकै ६० अर्ब २९ करोड चोरे

एफबीआईले यस साइबर अपराध अभियानलाई ‘फेसस्टिलर’ नाम दिएको छ। ह्याकरहरूले मुख्य रूपमा क्रिप्टोकरेन्सी र वेब–३ क्षेत्रमा काम गर्ने व्यक्तिलाई निशाना बनाएको बताइएको छ।

Build #2612