फारसको खाडीमा तेल ओसारपसार गरिरहेका ४ जहाजहरूमा इरानको आक्रमण
५ कात्तिक, काठमाडौं । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले बिहीबार फारसको खाडीमा एक जहाजबाट अर्को जहाजमा तेल ओसारपसार गरिरहेका चारवटा जहाजमा आक्रमण गरेको जनाएको छ। इरानले अस्वीकार गरेको स्ट्रेट अफ हर्मुजको मार्ग प्रयोग गरेपछि ती जहाजहरूलाई …
3
Read