Trending
पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृ*त्यु World News
Nagarik News • 1w ago

पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृ*त्यु

पाकिस्तानको पञ्जाब प्रान्तस्थित पाकपट्टननजिकै यात्रुवाहक बस र ट्रक ठोक्किँदा कम्तीमा ११ जनाको मृ*त्यु भएको छ भने अन्य ३३ जना घाइते भएका छन्।

Build #2612