अर्थमन्त्रीलाई पूर्वमन्त्रीको सुझाव : मन्त्रालयको कार्यसम्पादनमा ध्यान दिनू
पूर्वअर्थ तथा परराष्ट्रमन्त्री डा. प्रकाशचन्द्र लोहनीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई विदेश नीतिसम्बन्धी अभिव्यक्तिभन्दा आफ्नो मन्त्रालयको कार्यसम्पादन सुधारमा ध्यान दिन सुझाएका छन्।
7
Read