नयाँ वित्तीय उपकरण विकास गर्न धितोपत्र बोर्डले गठन गर्यो ७ सदस्यीय समिति
१३ कात्तिक, काठमाडौं । नेपाल धितोपत्र बोर्डले पूँजी बजारमा नयाँ वित्तीय उपकरणको विकास तथा सञ्चालन व्यवस्थापनसम्बन्धी समिति गठन गरेको छ। नेपालको पूँजी बजारलाई थप पारदर्शी, विश्वसनीय र लगानीकर्तामैत...