‘एलिफेन्ट्स इन द फग’की अभिनेत्री पुष्पालाई एसिया प्यासिफिक स्क्रिन अवार्ड
नेपाली चलचित्र ‘एलिफेन्ट्स इन द फग’ (तिनीहरू)की मुख्य अभिनेत्री पुष्पा थिङ लामाले १९औं एसिया प्यासिफिक स्क्रिन अवार्डमा उत्कृष्ट अभिनयको अवार्ड जित्नुभएको छ । अस्ट्रेलियाको गोल्ड कोष्टमा शुक्रबार आ...