वैदेशिक रोजगार ठगीमा पक्राउ पुर्जी जारी फरार अभियुक्त कति ?
१५ कात्तिक, काठमाडौं । वैदेशिक रोजगार विभागले लामो समयदेखि पक्राउ पुर्जी जारी भएर सम्पर्कमा नआएकालाई सम्पर्कमा आउन ३५ दिने सूचना जारी गर्यो । वैदेशिक रोजगार न्यायाधीकरणबाट अनुमति लिई विभागले वैदेशिक रोजगार सम्बन्धी मुद्दामा फरारलाई सम्पर्कमा आउन …