Trending
‘ब्लु ड्रम’ ह`त्या प्रकरण : जिल्लाको फैसलाविरुद्ध मुस्कान र साहिल उच्च अदालत पुगे National (Nepal)
Nagarik News • 3w ago

‘ब्लु ड्रम’ ह`त्या प्रकरण : जिल्लाको फैसलाविरुद्ध मुस्कान र साहिल उच्च अदालत पुगे

मुस्कान र साहिलले जिल्ला अदालतको फैसला गैरकानुनी र मनोमानी भएको दाबी गरेका छन्। उनीहरूको पुनरावेदनमा अभियोजन पक्षले आरोप शंकाभन्दा पर पुग्ने गरी प्रमाणित गर्न नसकेको उल्लेख गरिएको छ।

Build #2612