Trending
प्रचण्डलाई प्रश्न-माओवादी खोई : जवाफ नेकपा भित्रै छ Politics & Governance
Nagarik News • 3w ago

प्रचण्डलाई प्रश्न-माओवादी खोई : जवाफ नेकपा भित्रै छ

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले माओवादी पार्टी नेपाली कम्युनिस्ट पार्टीभित्रै रहेको बताएका छन्। पार्टीको नाम परिवर्तन भए पनि मुख्य कुरा नाम नभई काम भएको उनको भनाइ छ।

Build #2612