कात्तिक १३ गतेदेखि तीनदिने काठमाडौं फिल्म फेस्टिभल हुँदै
फेस्टिभलमा नेपाल पानोरामा, इन्टरनेसनल पानोरामा र सर्ट फिल्म भिडियो च्यालेञ्जअन्तर्गत ४० फिल्म प्रदर्शन गरिनेछ ।
4
Read