भारतबाट भन्सार छली ल्याउँदै गरेका भैँसीका १० वटा पाडासहित दुई जना पक्राउ
कपिलवस्तु : कपिलवस्तुको कृष्णनगरबाट भन्सार छली भारतबाट नेपाल ल्याइँदै गरेका १० वटा भैँसीका पाडासहित दुई जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय कृष्णनगरबाट प्रहरी सहायक निरीक्षक ओमप्रकाश पौडेल...
4
Read