Trending
पतिको दीर्घायुको कामना गर्दै कपिलवस्तुमा मनाइयो करवा चौथ Education & Youth
Nagarik News • 2w ago

पतिको दीर्घायुको कामना गर्दै कपिलवस्तुमा मनाइयो करवा चौथ

पतिको दीर्घायु, सुख र समृद्धिको कामना गर्दै कपिलवस्तुका मधेसी समुदायका महिलाले करवा चौथ पर्व हर्षोल्लासका साथ मनाएका छन्।

Build #2612