झापामा जमिनमुनि राखेको डिजेल ट्यांकी पड्किएर आगलागी, एकजना घाइते
काठमाडौं । झापामा जमिनमुनि राखेको डिजेल ट्यांकी पड्किएर आगलागी भएको छ । शिवसताक्षी नगरपालिका–१०, टेक्रास्थित पार्वती अम्बिका कन्ट्रक्सन कम्पनीमा जमिनमुनि राखेको ट्यांकीबाट टिपरमा डिजेल लोड गर्ने क्...