Trending
1/2 Technology

कनकासुन्दरीको अधिवेशनबाट पछाई अध्यक्ष चयन

नेकपा (एमाले) को जुम्लाको कनकासुन्दरी गाउँपालिका अधिवेशनले नरबहादुर पछाईको अध्यक्षतामा कमिटी गठन गरेको छ । पालिका अधिवेशनले पछाईको अध्यक्षतामा १४ सदस्यीय पालिका कमिटी बनाएको हो ।

Build #2612