Trending
1/2 Politics & Governance
Nagarik News • 2w ago

देउवा समूहले सृजना मल्ललाई बनायो नेविसंघ अध्यक्ष

नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिले सृजना मल्ललाई नेपाल विद्यार्थी संघ (नेविसंघ) को अध्यक्षमा मनोनयन गरेको छ।

1/2 Technology

कांग्रेस देउवा पक्षको नेविसंघ अध्यक्षमा श्रृजना मल्ल

१५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले नेपाल विद्यार्थी संघ(नेविसंघ)को अध्यक्षमा श्रृजना मल्ललाई मनोनीत गरेको छ । देउवा पक्षको महाधिवेशन तयारी समितिका संयोजक प...

1/2 Technology

कांग्रेसको देउवा पक्षीय नेविसंघ अध्यक्षमा श्रृजना मल्ल चुनिइन्

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले नेपाल विद्यार्थी संघ(नेविसंघ)को अध्यक्षमा श्रृजना मल्ललाई मनोनीत गरेको छ । देउवा पक्षको महाधिवेशन तयारी समितिका संयोजक प्राडा. शशांक ...

1/2 Technology

कांग्रेस देउवा समूहको नेविसंघ अध्यक्षमा मल्ल

काठमाडौँ। नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) को अध्यक्ष पदमा पर्वतकी सृजना मल्ललाई मनोनीत गरेको छ। नेपाली कांग्रेस १५औँ ...

देउवा पक्षको नेविसंघ अध्यक्षमा श्रृजना मल्ल मनोनीत National (Nepal)
Onlinekhabar • 2w ago

देउवा पक्षको नेविसंघ अध्यक्षमा श्रृजना मल्ल मनोनीत

१५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले नेपाल विद्यार्थी संघ(नेविसंघ)को अध्यक्षमा श्रृजना मल्ललाई मनोनीत गरेको छ । देउवा पक्षको महाधिवेशन तयारी समितिका संयोजक प्राडा. शशांक कोइरालाले मल्ललाई नेविसंघको अध्यक्षमा मनोनीत गरेका हुन् । मल्ललाई …

Build #2612