गोल्छा ग्रुपको नियोटेरिक नेपालले एकै वर्ष गर्यो करिब ५ अर्ब रुपैयाँको व्यापार
काठमाडौं । गोल्छा ग्रुपको नियोटेरिक नेपालले एकै वर्ष करिब ५ अर्ब रुपैयाँको व्यापार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा ४ अर्ब ८६ करोड ९० लाख रुपैयाँको व्यापार गरेको हो । कम्पनीले सन् २०२५ मा ३ अर्...
4
Read