Trending
नापजाँच भएको ‍१२ वर्षपछि सर्लाहीका २७५ परिवारले पाए लालपुर्जा Technology
Nagarik News • 47m ago

नापजाँच भएको ‍१२ वर्षपछि सर्लाहीका २७५ परिवारले पाए लालपुर्जा

सर्लाहीको विष्णु गाउँपालिका-५ र ६ का २७५ स्ववासी परिवारले जग्गा नापजाँच सम्पन्न भएको करिब १२ वर्षपछि जग्गाधनी प्रमाणपुर्जा प्राप्त गरेका छन्।

Build #2612