1/2
World News
नेपालका लागि भारतका नवनियुक्ति राजदूत सुधाकर काठमाडौँमा
काठमाडौं– नेपालका लागि भारतका नवनियुक्ति राजदूत सुधाकर दलेला काठमाडौँ आइपुगेका छन् । उनी मंगलबार दिउँसो एअर इण्डियाको विमानबाट काठमाडौं ओर्लिएका हुन् । तस्बिर : नेपाल फोटो लाइब्रेरी
4
Read