तिहारपछि औल झर्छन् स्थानीय, सीमाका दुई गाउँ ६ महिना रित्तै
दसैंमा गाउँ फर्किन नपाएकाहरु समेत यतिखेर घर आउने तरखरमा देखिन्छन् । तर, नेपालको सुदुर उत्तर कुनामा पर्ने छाङग्रु गाउँकी अन्जनी बोहरालाई भने यहीबेला गाउँ छाड्ने हतारो छ ।
8
Read