तोकिएकोभन्दा बढी भाडा नतिर्न प्रहरीको आग्रह
हेटौँडा । यात्रुले तोकिएकोभन्दा बढी सवारी भाडा नतिर्न जिल्ला प्रहरी कार्यालय मकवानपुरले आग्रह गरेको छ । तोकिएको दरभन्दा बढी भाडा असुली गरेको पाइएमा सम्बन्धित निकायमा उजुरी गर्न प्रहरीले अनुरोध गरेक...
4
Read