बालेनको दिल्ली एजेन्डामा समेटिएला कालापानी–सुस्ता ?
२९ कात्तिक, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकाल सुरु भएको केही महिनामै लद्दाखलाई जम्मु–कश्मीरबाट छुट्याएर नयाँ राज्य बनाए लगत्तै सर्वे अफ इन्डियाले भारतको राजनीतिक नक्साको सातौं संस्करण जारी गर्यो । २० नोभेम्बर २०१९ मा …