Trending
बोलेरो दुर्घटना हुँदा चालकको मृ`त्यु Technology
Nagarik News • 2w ago

बोलेरो दुर्घटना हुँदा चालकको मृ`त्यु

दुर्घटनामा बोलेरोका चालक देउमाई नगरपालिका-१ चमैताका २१ वर्षीय विपिन दियालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।

Build #2612