निजी क्षेत्रप्रतिको दृष्टिकोण बदल्नुपर्छ : मन्त्री विदुरकुमार लिङ्थेप
कान्तिपुर मिडिया ग्रुपले विराटनगरमा आयोजना गरेको ‘उज्यालो पूर्व : सम्भावनाबाट समृद्धितर्फ’ कार्यक्रमअन्तर्गत ‘व्यवसायीको मनोबल कसरी उकास्ने ?’ विषयक पहिलो सत्रमा बोल्दै मन्त्री लिङ्थेपले पछिल्ला राजनीतिक परिवर्तनसँगै निजी क्षेत्रमा बढेको त्रास अझै हट्न नसकेको बताए ।
2
Read