सातै प्रदेशमा त्रिविको दीक्षान्त, कुन प्रदेशबाट कति ?
२२ कात्तिक, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सातै प्रदेशमा दीक्षान्त समारोहको आयोजना गर्दै छ । यसअघि काठमाडौंमा मात्र गर्दै आएकोमा यसवर्षदेखि सातै प्रदेशमा गर्न लागेको हो । समारोहोमा सहभागी हुन प्रदेश अनुसार नै आवेदन खुलाएको थियो । …
8
Read