Trending
आयोगले थाल्यो स्थानीय निर्वाचनको तयारी, आज दलहरुसँग छलफल Politics & Governance
Ekantipur • 6h ago

आयोगले थाल्यो स्थानीय निर्वाचनको तयारी, आज दलहरुसँग छलफल

आयोगले निर्वाचनको मिति, व्यवस्थापन र आवश्यक पूर्वतयारीबारे राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल सुरु गरेको हो।

स्थानीय निर्वाचनको मितिबारे छलफल गर्न आयोगमा दलका नेताहरू Politics & Governance
Ekantipur • 1h ago

स्थानीय निर्वाचनको मितिबारे छलफल गर्न आयोगमा दलका नेताहरू

आयोगले प्रदेशको पनि सँगै निर्वाचन गर्ने विषयमा समेत दलहरुसँग धारणा मागिरहेको छ । २०७९ सालमा निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल आगामी वैशाखमा पूरा हुँदै छ।

Build #2612