Trending
1/2 World News

दर्जनौं महिलालाई लागुऔषध खुवाएर बलात्कार गरेका तीन धनाड्य दाजुभाइलाई ३० वर्ष जेल

अमेरिकाको फ्लोरिडाका तीन दाजुभाइलाई दर्जनौं महिलालाई लागुऔषध खुवाएर बलात्कार गरेको अभियोगमा न्युयोर्कको अदालतले जनही ३० वर्ष जेल सजाय सुनाएको छ। जेल सजाय पाएकामा जुम्ल्याहा ओरेन अलेक्जान्डर र एलन ...

स्पेनमा दुई वटा रेल ठोक्किए, दर्जनौंको मृत्यु Technology
Onlinekhabar • 3w ago

स्पेनमा दुई वटा रेल ठोक्किए, दर्जनौंको मृत्यु

११ कात्तिक, काठमाडौं । स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै स्काइ न्युजले उक्त दुर्घटनामा कम्तीमा ३९ जनाले ज्यान …

Build #2612