घरधनी पर्खिरहेका रित्ता घर : बसाइँसराइको चपेटामा नुवाकोट
नुवाकोटका थुप्रै घर आजभोलि रित्ता छन्। आँगन र करेसा झाडीमा परिणत हुँदैछन्। खाट–दराज धमिराले खाइरहेको छ, ढोकामा झुन्डिएको तालामा खिया लागिसकेको छ। काठमाडौँका घरमा भारतबाट बोराका बोरा चामल आइपुग्छ, तर नुवाकोटका सयौँ मुरी धान फल्ने …
4
Read