कवाडी सङ्कलनको आवरणमा सांसदको डेरामा चोरी, आमाछोरा नै संलग्न
काठमाडौँ। दसैँको बिदाको मौका छोपेर काठमाडौँ महानगरपालिका–१४ स्थित कलङ्कीमा सांसद उर्मिला थपलियाको डेरामा चोरी भयो । कात्तिक १ गते देखि ५ गतेको बिचमा चोरी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएक...