१० बजे १० समाचार : छठ पर्व मनाइँदै, तीर्थाटनका लागि मधेस नै किन रोजे रविले ?
आज २०८३ कात्तिक २९ गते आइतबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ– आजका मुख्य समाचारमा छठ पर्व मनाइँदै, तीर्थाटनका लागि मधेस नै ...