पाकिस्तानका हुसेन तलत कर्णाली याक्सबाट एनपिएल खेल्ने
काठमाडौँ – पाकिस्तानका ‘अलराउन्डर’ हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण कर्णाली ‘याक्स’बाट खेल्ने भएका छन्। कर्णालीले ३० वर्षीय तलतलाई विदेशी खेलाडीका रूपमा टोलीमा भित्र्याएको ...