1/2
World News
रुस र युक्रेनबीच जारी युद्ध थप तनावपूर्ण
काठमाडाैं । रुस र युक्रेनबीच जारी युद्ध थप तनावपूर्ण बनेको छ। रुसले युक्रेनका ऊर्जा पूर्वाधारलाई लक्षित गरी रातभर गरेको ठूलो ड्रोन आक्रमणका कारण लाखौँ नागरिक विद्युत् सेवाबाट प्रभावित भएका छन्।
6
Read