प्रधानमन्त्रीलाई मन्त्रालय खारेज गरेर महाशाखा बनाउन पूर्वसचिव ढुंगेलको सुझाव
उनले सरकारको कार्यविभाजन र कार्यसम्पादन नियमावली खारेज गरी सबै मन्त्री हटाउन र विभिन्न मन्त्रालयका कार्यक्षेत्र प्रधानमन्त्री कार्यालयअन्तर्गतका महाशाखामा परिणत गर्न सुझाव दिएका हुन्।
4
Read