‘१८२ सिट आयो भन्दैमा भुइँ छोड्ने छुट कसैलाई छैन’
यसपटक चितवन आउन अलिकति ढिला भयो। ढिला भयो भन्नुको अर्थ म आउन मात्र ढिला भएको हो; सरकारका नीति, हाम्रा बागमतीहरू, अन्य संरचनाहरू भने तपाईंको घरदैलोमा नै छन् होला भन्ने मैले विश्वास राखेर नै “यसपटक चाहिँ …