विश्वमै पहिलो पटक युक्रेनले ड्रोनमार्फत गर्यो घाइते सैनिकको उद्धार
काठमाडौं- युक्रेनले ड्रोन प्रयोग गरेर घाइते सैनिकको उद्धार गरेको छ जसलाई युक्रेनले उक्त घटना विश्वमै पहिलोपटक भएको दावी गरेको छ । युक्रेनी सेनाले लडाइँका क्रममा घाइते भएका आफ्ना एक सैनिकलाई ड्रोनम...
6
Read