Trending
सम्भावित अर्णव चक्रवातः यातायात सञ्चालनमा सतर्कता अपनाउन महासंघको आग्रह Sports
Ekantipur • 2w ago

सम्भावित अर्णव चक्रवातः यातायात सञ्चालनमा सतर्कता अपनाउन महासंघको आग्रह

महासंघका महासचिव डेकनाथ गौतमले बिहीबार एक सूचना जारी गरी आज रातिदेखि कात्तिक १४ गतेसम्म देशका विभिन्न प्रदेशमा खराब मौसमको सम्भावना रहेकाले यातायात सञ्चालनमा उच्च सतर्कता अपनाउन यातायात व्यवसायीलाई आग्रह गरेका हुन् ।

Build #2612