Trending
विजया दशमीको दिनदेखि धनुषाबाट एक बालक बेपत्ता World News
Onlinekhabar • 3w ago

विजया दशमीको दिनदेखि धनुषाबाट एक बालक बेपत्ता

११ कात्तिक, जनकपुरधाम । धनुषाबाट एक बालक एक सातादेखि बेपत्ता भएका छन् । धनुषाको नगराइन नगरपालिका–७ देवडिहाका अजय झाका ७ वर्षीय छोरा साकेत झा बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) …

Build #2612