Trending
मासु र दुग्धजन्य पदार्थ बढी खाने पुरुषमा टेस्टोस्टेरोन कम, के खाँदा बढ्छ हर्मोन ? Technology
Nagarik News • 1w ago

मासु र दुग्धजन्य पदार्थ बढी खाने पुरुषमा टेस्टोस्टेरोन कम, के खाँदा बढ्छ हर्मोन ?

अध्ययनमा सबैभन्दा बढी पशुजन्य प्रोटिन खाने पुरुषमा सबैभन्दा कम खानेको तुलनामा टेस्टोस्टेरोनको औसत मात्रा कम देखियो। त्यस्तै, वनस्पतिजन्य प्रोटिन बढी खाने पुरुषमा यसको मात्रा केही बढी थियो। तर यी समूहबिचको भिन्नता ठुलो थिएन।

Build #2612