Trending
पोखरामा बेमौसमी वर्षा, काटेर सुकाएको धान खेतमै डुब्यो Business & Economy
Nagarik News • 2h ago

पोखरामा बेमौसमी वर्षा, काटेर सुकाएको धान खेतमै डुब्यो

जेठोबुढो धान भित्र्याउने मुख्य समयमा साँझ पोखरामा परेको एक्कासि बेमौसमी वर्षाले काटेर खेतमै सुकाउन राखिएको धान डुबाइदिएको छ। घाम लागिरहेका बेला अचानक ठूलो पानी पर्दा धान भिजेर नोक्सान हुने चिन्तामा किसान परेका छन्।

Build #2612