जुनसुकै कम्पनीको ग्यास सिलिन्डर साट्न पाउनुपर्ने मागसहित सर्वोच्चमा रिट दायर
काठमाडौं । देशभरका उपभोक्तालाई जुनसुकै कम्पनीको खाना पकाउने एलपी ग्यास सिलिन्डर साट्न पाउने व्यवस्था मिलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। अधिवक्ता विमल पोखरेलले उक्त रिट दायर ...