Trending
जिम्बाब्वेविरुद्ध विकेट लिँदै राशिदले बनाए दुर्लभ विश्व कीर्तिमान Sports
Nagarik News • 2w ago

जिम्बाब्वेविरुद्ध विकेट लिँदै राशिदले बनाए दुर्लभ विश्व कीर्तिमान

अफगानिस्तानका स्टार स्पिनर राशिद खानले जिम्बाब्वेविरुद्धको दोस्रो टी-२० अन्तर्राष्ट्रिय खेलमा एक विकेट लिँदै नयाँ विश्व कीर्तिमान बनाएका छन्।

Build #2612