Trending
इन्ज्युरी समयमा दुई गोल गर्दै इन्टर शीर्षमा Sports
Ekantipur • 3w ago

इन्ज्युरी समयमा दुई गोल गर्दै इन्टर शीर्षमा

एलेक्स जिमिनेजको गोलमा पाहुना टोलीले ६५औं मिनेटमा अप्रत्याशित अग्रता लिएको थियो । तर मार्कस थुरामले ९१ औं मिनेटमा बराबरी गोल फर्काए भने पिट्र जेलेन्स्कीले ९८ औं मिनेटमा पेनाल्टीमार्फत निर्णायक गोल गरे ।

Build #2612