साफजुआ अन्तर्राष्ट्रिय गोष्ठी : दक्षिण एसिया र जापानबीच शैक्षिक सहकार्यमा जोड
परराष्ट्रमन्त्री शिशिर खनालले बिहीबार ललितपुरमा आयोजित साफजुआ अन्तर्राष्ट्रिय गोष्ठी २०२६ को उद्घाटन गरेका छन्। नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको अवसरमा आयोजित संगोष्ठीम...