सिन्धुलीका २१ वर्षेमाथि उदयपुरमा किशोरी बलात्कारको आरोप
१७ वर्षीया किशोरीलाई जर्बजस्ती करणी गरेको अभियोगमा सिन्धुली घर भई कटारी नगरपालिका–२, मझुवामा बस्दै आएका २१ वर्षीय सुशील खड्कालाई प्रहरीले पक्राउ गरेको छ।
5
Read