विदेशमा जन्मिएका सन्तानले आमाको नामबाट नागरिकता लिँदा स्वघोषणा गर्नुपर्ने
२९ कात्तिक, काठमाडौं । विदेशमा जन्मिएका र बाबुको पहिचान नभएका नेपाली आमाका सन्तानले नागरिकता पाउन स्वघोषणा गर्नुपर्ने कानुनी व्यवस्था कार्यान्वयनमा आएको छ । यसका लागि आवश्यक स्वघोषणाको ढाँचा हालै संशोधित नेपाल नागरिकता नियमावलीमा समेटिएको छ । नेपालको …