एनपीएल अन्तर्गत विराटनगर र सुदूरपश्चिमबीचको खेल ५ ओभरमा छोट्याइयो
काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल ५ ओभरमा छोट्याइएको छ । वर्षाका कारण कीर्तिपुरस्थित त्रिवि मैदानमा पानी जमेपछि खेल ५ ओभरमा छोट्याइएको हो । दुई इनिङबीच १० मिनेटको इ...
4
Read